पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पुर्वमुख्यमन्त्री सोडारीले पदीय मर्यादा विपरीत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा...