सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, हिंसाबाट समाधान ननिस्कने रवि लामिछानेको भनाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।...