दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल...