एमाले सुदूरपश्चिम प्रदेश प्रमुख सचेतकको जिम्मेवारी दुर्गा बिकलाई
धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका...