बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी
काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, पारिवारिक हेरचाह तथा दीर्घकालीन संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एमआईटी ग्रुप फाउन्डेसन कम्पनीबीच समझदारी भएको छ। महिला, बालबालिका, लैंगिक...