२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौँ १ मा प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार लिम्बुको पनि समर्थन
काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय...