लुम्बिनीका स्वास्थ्य मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न...