असत्यमाथि सत्यको विजयको प्रतीक विजयादशमी मुख्य दिन आज, मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै
काठमाडौँ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म...