दुर्गा भगवती गाउँपालिकाले दैनिकी ज्यालादार कर्मचारीलाई भन्यो-‘साउन १ गतेदेखि काममा नआउनु’
काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकाले दैनिकी ज्यालादारी तथा स्वयंसेवक कर्मचारी र कामदारलाई हटाउने निर्णय गरेको छ । मंगलवार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गतका विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था...