पूर्वकर्णेल डा. पौडेल र पूर्वडीआइजी भट्टराई रास्वपामा प्रवेश
काठमाडौँ । नेपाली सेनाका पूर्वकर्णेल डा. प्रद्युम्न पौडेल र सशस्त्र प्रहरीका पूर्व डिआइजी दुर्गा भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली...