‘प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी छ’-सांसद राई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक बिचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले...