२२ फाल्गुन २०८२, शुक्रबार
रास्वपा जिल्ला सदस्य रेग्मीको निधन
सुन्दरहरैँचा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक बिरामी भएका रेग्मीको आज निधन भएको...