गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
कञ्चनपुर । बेलौरी नगरपालिका ५ मैनाहमा मंगलवार साँझ गोरुगाडामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सुपप्र ०१ –००१ प२४३२ नम्बरको मोटरसाइकल...