सुनसरीमा १०७ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
सुनसरी । जिल्लाको दुहबी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई...