डाक्टर र इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिइने
काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इन्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरूप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ...