करदाता पुरस्कार विजेतालाई ‘सचेत उपभोक्ताको दूत’ बन्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारका विजेतालाई आफ्नो समुदायमा ‘बिल लिने र बिल दिने’ संस्कृतिको प्रवर्द्धन गर्दै सचेत उपभोक्ता अभियानको दूत बन्न आग्रह गरेका छन्। आन्तरिक राजस्व...