दूषित पानीका कारण वीरगञ्जमा हैजा फैलिएको आशंका, ११ ठाउँबाट नमूना संकलन
काठमाडौँ। खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ । सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका...