नैतिक भर्ती र सुरक्षित आप्रवासनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव पुष्कर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा नेपाली श्रमिकहरूको गरिमा र अधिकार सुनिश्चित गर्न नैतिक भर्ती र सुरक्षित आप्रवासनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता...