सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रूपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृश्यावलोकन स्थलको रूपमा विकास...