विशेष अदालतद्वारा दृष्टि न्युजविरुद्ध अवहेलना मुद्दामा समाह्वान जारी, संवाददातालाई उपस्थित भई बयान दिन आदेश
काठमाडौँ । विशेष अदालत काठमाडौँले दृष्टि न्युज अनलाइन र यसका सम्बन्धित व्यक्तिहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा समाह्वान जारी गरेको छ। मिति २०८२/३/८ मा दृष्टि न्युज अनलाइनमा प्रकाशित “विशेष अदालतमा बिचौलियाको चलखेल...