चार जनाविरुद्ध दुई अर्ब ६८ करोड बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले रवीन्द्र चौलागाईंसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सहकारीको रकम अपचलन गरी आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था...