काठमाडौँमा राति ९ बजेपछि देउसी-भैलो नखेल्न प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य...