इमेज सहकारीका अध्यक्षको घरजग्गा लिलाम नगर्न आदेश
काठमाडौँ। उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको...