‘छुवाछूत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्छ’ : अध्यक्ष विश्वकर्मा
काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । जातीय भेदभाव...