साउनको अन्तिम सोमबार: गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
काठमाडौँ । सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । भक्तजनले शिवको विशेष पूजा आराधना गरी...