देवानगञ्ज घटनापछि सुनसरीका सिडिओसहित सुरक्षा अधिकारी हेरफेर
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको झडपपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गृह...