नवरात्रको चौथो दिन : देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । आश्विन शुक्ल चतुर्थीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ। नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा...