विमानस्थल सुरक्षामा कार्यरत सहायक हवल्दार खत्री ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी सहायक हवल्दार देवेन्द्र खत्री २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। कार्यालयले खत्रीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’...