काँग्रेस प्रतिनिधिमण्डलद्वारा महाराष्ट्रका मुख्यमन्त्रीसँग भेटवार्ता
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेट गरी द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेका छन् । प्रतिनिधि सभा सदस्य सन्दीप रानाको नेतृत्वमा रहेको...