पूर्वएआईजीसहित २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता, ‘प्रचण्ड’बारे भ्रम फैलाएको आरोप
काठमाडौँ । नेकपा माओवादी निकट वाईसीएल र अखिल क्रान्तिकारीले संयुक्तरूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट जेनजी आन्दोलनको...