सदस्य सचिव हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको पद थमौती गरिदिएको छ। अदालतले वाग्लेलाई हटाउने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको...