दैजी जोगबुढा सडक : आठ वर्षमा पाँच किमी कालोपत्र
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म...