दोधारा-चाँदनी झोलुंगे पुलको प्राविधिक अध्ययन सुरु
काठमाडौँ। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि पुलको अवस्थाबारे प्राविधिक अध्ययन सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार झोलुङ्गे पुलका विज्ञ इन्जिनियर...