काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा
काठमाडौँ । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले आफ्नो पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरे लगत्तै मन्त्री बन्ने अपेक्षामा रहेका कुँवरले असन्तुष्टिको संकेतस्वरूप पदत्यागको निर्णय...