नेपाली सेनाका कमल नेपालीले जिते छैटौँ खुला दौड प्रतियोगिताको उपाधि
काठमाडौँ । संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् । गोरखा नगरपालिका-९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी...