सिरियाका शारासँग द्रुज हिंसाबारे फोनवार्ता गरेको नेतन्याहूद्वारा स्वीकार
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गरेका छन् । यो सारासँग उनको प्रत्यक्ष सम्पर्कको पहिलो स्वीकारोक्ति हो ।...