सङ्क्रमणकालीन न्याय टुंगोमा पुर्याउन प्रधानमन्त्रीसमक्ष द्वन्द्वपीडितको आग्रह, पठाए खुला पत्र
काठमाडौँ । द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारसँग औपचारिक रूपमा माग राखेको छ। खुला पत्रमार्फत प्रस्तुत गरिएको उक्त मागमा प्रक्रियाको विश्वसनीयता पुन:स्थापना गर्दै ठोस परिणाममा पुग्नुपर्ने आवश्यकता औँल्याइएको...