भियतनामकी उपराष्ट्रपति आनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौँमा सुरु
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । शनिबार काठमाडौँ आएकी सुआनले आज...