विभागद्वारा ललितपुरको इन्ट्रान्स क्याफेलाई २ लाख जरिबाना
काठमाडौँ । ललितपुरको द इन्ट्रान्स क्याफेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । वस्तुको रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि...