‘एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन गराउँछौँ’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । द एसियन नेटवर्क फर...