इजरायलका लागि नेपालका राजदूत पण्डित र सल्लाहकार हिर्सबीच छलफल
काठमाडौँ । इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हिर्सबीचको दोस्रो पटकको बैठक सम्पन्न भएको छ । तेल अविवमा उनीहरुबीच भएको बैठकमा...