खर्क नीतिको अभावमा अर्बौँको निर्यात सम्भावना खेर गइरहेको विज्ञको दाबी
काठमाडौँ । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष एवं खर्क विषय विज्ञ धनप्रसाद लामिछानेले स्पष्ट खर्क नीतिको अभावमा नेपालले पशुपालन र कच्चा पदार्थ उत्पादनबाट प्राप्त गर्न सक्ने अर्बौँको आम्दानी गुमाउँदै गएको...