राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता
काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा. थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ । थाइल्याण्डमा...