बागमती प्रदेश सभा : धन्यवाद प्रस्ताव पारित
मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको भन्दै उनीप्रति धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट पारित...