धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टीमा समाहित
काठमाडौँ । धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को विद्रोही पक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ । नेकपा (बहुमत) का तत्कालीन पोलिटब्यूरो सदस्य (पीबीएम) एवम विद्रोही समूहका...