प्रशासकीय अधिकृतलगायतका पाँच कर्मचारीसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सार्वजनिक स्वामित्वको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना तत्कालीन कर्मचारी तथा पदाधिकारीविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना...