धर्मनिरपेक्षताविरुद्ध गृहमन्त्रीले गरेको भनिएको सम्झौता स्वीकार्य नहुने हर्क साम्पाङको चेतावनी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले धर्मनिरपेक्षताको विरुद्धमा हुने कुनै पनि संवाद वा सहमति आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै...