आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षणका लागि आज ‘धर्मपथ महोत्सव’ आयोजना गर्दै छ । महानगरको वडा नं २३ को आयोजनामा धर्मपथमा महोत्सव गर्न लागिएको हो । विशेषगरी वडाभित्रका मौलिक...