गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भनिएको अडियोबारे सोधपुछ गर्दा प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
काठमाडौँ । गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क रहेको भन्दै गरिएको भनिएको अडियो संवादबारे सोधपुछ गर्न खोज्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार...