सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न व्यवस्थापन समितिको आग्रह
काठमाडौँ । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गरेको छ। समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र पठाउँदै धर्मशालाको...